Grid View
List View
  • bhusalsushant 13w

    Conversation

    Hello friends!
    I hope you all are fine there.
    Let's introduce to ourself. Feel free to comment or do message to know na explore ourself and share contents.
    ©bhusalsushant

  • bhusalsushant 13w

    Tips

    Learn to Earn

  • bhusalsushant 20w

    Some Humor

    Why did the farmer received an award?
    ✓Bcoz he was outstanding on his field.

  • bhusalsushant 21w

    अन्लाईन अध्यन

    पढु भनौं हुने होला होमवर्क को शिकार
    नपढु भनौं झलझल्ती रेश्मा को अनुहार ।।
    भन्दै थियो एउटा भाइ।
    अन्लाईन दुरदर्शि शिक्षा र दुरदर्शी सम्झना हैन दाइ भन्छ अझै।

  • bhusalsushant 21w

    Political Satire

    एउटा साथी थियो के पि। क्रीकेट खेल औधी माया गर्द्थ्यो र धेरै खेल्थ्यो। उ सङ सबै खेल सामाग्री थियो त्यसैले धेरै साथी उ सङै खेल्ने गर्थे । के पि को एउटा कस्तो स्वभाव र जिद्दि बानी थियो। उ सधै आफू मात्रै खेल्ने (ब्याटिङ गर्ने) भन्थ्यो। एउटा म्याच थियो , विपक्षी टोलि ले दिएको तार्गेट पूरा गर्नु थियो, सधा झै के.पि पहिले ब्याटिङ गर्न गयो। उ पहिलो बलमा नै आउट भयो। तर उ मैदान बाट बाहिर आउन मानेन। उस्को मत थियो ' पहिलो बल त ट्राई बल हुन्छ' । अरु ले भने कस्तो नचाहिदो कुरा गरेको , उस्को तर्क मानेनन तर के.पि पनि आफ्नो ढिपि छोडेन। अन्त्यमा के. पि आफ्नो सबै खेल सामाग्री लिएर जान बाध्य भयो। त्यसपछि के. पि सङ अरु साथि खेल्न छाडे , सबैले आफू सङ उपलब्ध भएका सामाग्री जुटाएर खेल्न लागे। यस्तै अचम्म को थियो साथी केशव पोखरेल ।
    केशव अहिले को राजनीतिक ध्रुवीकरण देखेर यो सम्झिन्छ।