• fragile_antifragile 5w

    मलाई जन्माउँदा आमालाई पीडा भएजस्तै मेरो शरीरलाई पनि पीडा भएन होला र?
    हो , मलाई केवल एक पटक आफू जन्मिँदा को पीडा सम्झिन मन छ।
    जन्मिनेवित्तिकै रुनुपर्ने, रोहिनछु। एकैछिनपछि रोइछु। खुब ठूलो आवाजमा चिच्याएर रोएछु। मैले रुन कहाँ सिकेकी हुँला? पुरै जिन्दगी बिर्सिएर बरु मलाई त्यही क्षण सम्झिन मन छ। आफूले जीवन प्राप्त गर्दाको क्षण सम्झिन मन छ मलाई। बदलामा मेरो सम्झनामा रहेको सम्पूर्ण जीवन बिर्सिन मन छ।

    _Amar Neupane