• prajuchettri1 5w

    एउटा कुरा भनु

    कहिले पनि जिन्दगीमा

    कसै सित बात गर्ने आदात न बनाउनु होला

    किन भने

    जब बात गर्न बन्द गर्छ नी

    जिउनु मुस्किल हुदा रैछ।

    ©prajuchettri1